
काठमाडौं, १५ माघ । विश्वमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १६ हजार ८८२ जनाको मृत्यु भएको छ ।
यसैगरी पाँच लाख ७४ हजार ९४८ जना संक्रमित थप भएका छन् । हालसम्म विश्वमा १० करोड १३ लाख ९६ हजार तीन सय ६६ जना संक्रमित भइसकेका छन् भने २१ लाख ८२ हजार ७२ जनाको मृत्यु भइसकेको छ ।
मृत्यु तथा संक्रमित हुनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका रहेका छन् । अमेरिकामा मात्रै १ लाख ४७ हजार ३८५ जना संक्रमित थपिएका छन् भने ३ हजार ८२४ जनाको मृत्यु भएको छ ।















प्रतिक्रिया