
काठमाडौँ, १२ माघ । प्रहरीका १६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को उपरीक्षक (एसपी) पदका लागि बढुवा सिफारिस गरेको छ ।
प्रहरी प्रधान कार्यालयले बढुवा समितिको सोमबार बसेको बैठकले १६ जना डिएसपीलाई बढुवाका लागि सिफारिस भएको जनाएको छ ।
हेर्नुस् को को हुँदैछन् बढुवा ?
















प्रतिक्रिया