४ कार्तिक २०८३, बुधबार

साताको पहिलो दिन आइतबार सुनको घट्यो, चाँदीको मूल्ल्य भने स्थिर

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्यल्यमा सामान्य कमी आएको छ ।

साताको अन्तिम दिन गत शुक्रबार ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आइतबार तोलामा ३०० रुपैंयाले घटेर प्रतितोला ९२ हजार ६०० रुपैंया निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ९२ हजार १०० रुपैंयामा कारोबार भइरहेको छ ।

सुनको मूल्यमा सामान्य कमी आएको भए पनि आज चाँदीको मूल्य भने स्थिर छ । नेपाली बजारमा आज आइतबार चाँदी प्रतितोला १ हजार २६० रुपैंयामा कारोबार भइरहेको छ । यो शुक्रबारकै मूल्य हो ।