काठमाडौं, १० माघ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगेका र विभिन्न कारणले उतै मृत्यु भएका १७ जना नेपालीको शव शनिबार नेपाल ल्याइएको छ ।
नेपाल वायुसेवा निगमको बाइडबडी विमानबाट शनिबार उनीहरुको शव नेपाल ल्याइएको हो । उक्त शव ल्याउनकै लागि निगमको जहाज शुक्रबार राति मलेशिया उडेको थियो ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस