११ कार्तिक २०८३, बुधबार

प्रतिनिधिसभा विघटनको मुद्दामा भएन कुनै निर्णय, भोलि पनि सुनुवाइ हुने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ माघ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि निर्णय नभइ सकिएको छ ।

मंगलबार पनि सुनुवाई कै क्रम बाँकी रहेकाले कुनै निर्णय नभई हेर्दाहेर्दैमा गएको छ ।

संवैधानिक परिषद्को पूर्ण इजलासमा सुनुवाई सुरु भइरहेको उक्त मुद्दा बहसकै क्रममा रहेकोले हेर्दाहेर्दैमा गएको हो ।

इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगै न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीलाई आज पनि निरन्तरता दिइएको थियो ।