११ कार्तिक २०८३, बुधबार

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, कति पुग्यो नयाँ मूल्य ?

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ माघ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रूपैयाँका दरले मूल्य बढाएको छ ।

निगमका अनुसार सोमबार राति १२ बजेबाट लागू हुने मूल्य बढाएको छ । हवाई ईन्धन र एलपी ग्यासमा भने मूल्य यथावत रहेको निगमले जनाएको छ ।

मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य समान ९३ रुपैयाँ पुगेको छ ।