११ कार्तिक २०८३, बुधबार

संसद विघटनको मुद्दाको सुनुवाइ चाँडै गर्न संवैधानिक इजलास दैनिक बस्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ माघ । सर्वोच्च अदालतको संवैधानिक इजलास दैनिक बस्ने भएको छ ।

प्रतिनिधिसभा संसद विघटनको मुद्दा चाँडै किनारा लगाउनका हप्तामा दुई दिन वुधबार र शुक्रबार बस्दै आएको संवैधानिक इजलास दैनिक बस्ने भएको हो ।

आइतबारको इजलासमा रिट निवेदकको तर्फबाट अभिवक्ताहरुले बहस गरेका थिए ।