काठमाडौं, १५ चैत । विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत २०१५ को उपाधिका लागि फाइनल खेल सुरु भएको छ ।
उपाधिका लागि अष्ट्रेलियाको मेलबर्नमा टस जितेर मैदान प्रवेश गरेको न्यूजिल्याण्डले यो समाचार तयार पार्दासम्म ११ ओभरको खेलमा २ विकेट गुमाएर ३३ रन बनाएको छ ।
खेल ५० ओभर नै तोकिएको छ । अष्ट्रेलियाबलिङमा छ । दुबै टिम उपाधि जित्ने दाउमा छन् ।















प्रतिक्रिया