१ कार्तिक २०८३, आइतबार

जेलजीवन बिताइ रहेका सञ्जय साहको सम्पत्ति एक अर्ब

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanjaya Sahaकाठमाडौं, १५ चैत । व्यक्ति हत्या अभियोगमा जेलजीवन बिताइरहेका निलम्बित सभासद् सञ्जयकुमार साह तथा आफन्तका नाममा करिव १ अर्ब रुपैयाँको चलअचल सम्पत्ति फेला परेको छ ।

जनकपुर बम विस्फोटनका मुख्य योजनाकार साहको सम्पत्तिमा करिव १ वर्षदेखि सिआइबीले छानबिन गरिरहेको छ ।

गत वर्ष पर्साबाट फत्राउ परेका साहविरुद्ध ८ महिनाअघि सम्पत्ति शुद्धिकरणअन्तर्गत अनुसन्धान भइरहेको छ ।

उनको १५ वर्षअघिसम्म आर्थिक अवस्था सामान्य रहेको कारोबार दैनिकले छापेको छ ।