२ कार्तिक २०८३, सोमबार

लेस्टर सिटीसँग साउथह्याम्पटनको लज्जास्पद हार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ४ माघ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी विजयी भएको छ ।

शनिबार राति भएको खेलमा साउथह्याम्पटनलाई २–० गोल अन्तरले हराउँदै लेस्टर सिटीले लिगमा महत्त्वपूर्ण जित निकालेको छ । लेस्टरको जितमा जेम्स म्याडिसन र हार्भी बार्नेसले एकरएक गोल गरे । खेलको ३७ औँ मिनेटमा लेस्टरका म्याडिसनले पहिलो गोल गरे ।

दोस्रो हाफपछि बार्नेसले लेस्टरका लागि अर्को गाले थपे । जितपछि लेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ । लेस्टर सिटीको १८ खेलबाट ३५ अंक भएको छ । एक खेल कम खेलेको शीर्षस्थानको म्यानचेस्टर युनाइटेडको ३६ अंक छ ।