११ कार्तिक २०८३, बुधबार

‘सूर्य’ चाहिए पार्टीको बैठकमा आउन प्रचण्ड-माधवलाई ओलीको आह्वान

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आधिकारिकता र चुनाव चिन्ह ‘सूर्य’ चाहिए पार्टीको बैठकमा आउन प्रचण्ड-माधवलाई आग्रह गरेका छन् ।

काठमाडौँमा नेकपा ओली पक्षको प्रदेश १ ले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले पार्टीको बैठकमा नआएर निर्वाचन आयोगमा गएर हामी यहाँ छौँ भन्दैमा आधिकारिकता नपाइने बताए । जीवनमा कहिल्यै सूर्यमा चुनाव नलडेको व्यक्तिले समेत दावी गरेको भन्दै ओलीले चिन्ह चाहिए पार्टीमा आउन आह्वान गरे ।