११ कार्तिक २०८३, बुधबार

नेता गोकर्ण विष्टको आमाको निधन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ पुस । प्रचण्ड माधव समूह नेकपा नेता एवम् पूर्वमन्त्री गोकर्ण विष्टको आमाको निधन भएको छ ।

नेता विष्टकी आमा चिन्तकला विष्टको ९० वर्षको उमेरमा मंगलबार निधन भएको हो । उनको गुल्मी, इस्मास्थित घरमा निधन भएको हो ।