११ कार्तिक २०८३, बुधबार

कैलालीमा थप एक कोरोना संक्रमितको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ पुस । कैलालीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी महानगरपालिका ३ का ८० वर्षीय वृद्धको मृत्यु भएको हो । पुस २० गतेदेखि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अस्पतालका अनुसार मृतकलाई कडा किसिमको निमोनिया र श्वासप्रश्वासमा समस्या रहेको थियो ।