११ कार्तिक २०८३, बुधबार

१ किलो अफिमसहित २ जना पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २५ पुस । प्रहरीले काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरस्थित एउटा होटलबाट अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले १ किलो १ सय ग्राम अफिमसहित मकवानपुर ईन्द्रसरोवर गाउँपालिका घर भएका तिर्थबहादुर गोले र भोजपुर टेक्केमैयुमका प्रकाश सुयललाई पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।