धनगढी, २४ पुस । प्रधानमन्त्री केपी ओलीको समर्थनमा धनगढीमा विशाल जनसागर उर्लिएको छ ।
शुक्रबार भएको सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए ।
सभामा हजारौँको संख्यामा ओली समर्थकको उपस्थिति रहेको थियो ।
हेर्नुस् तस्वीरहरु:

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया