१० कार्तिक २०८३, मंगलबार

जुम्लामा हिमपात

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

जुम्ला, २० पुस । जुम्ला जिल्लामा हिमपात भएको छ । उच्च हिमाली क्षेत्रमा एक फिटसम्म हिउँ परेको छ ।

हिउँ परेसँगै डाँडा सेताम्बे भएका छन् । हिमपातका कारण हवाई उडान समेत प्रभावित भएको छ । जुम्ला विमानस्थलमा जहाज बस्न नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

सदरमुकाममा पनि रातभरि सामान्य पानी परेको छ ।