काठमाडौं, १७ पुस । बढुवा सिफारिस समितिले सशस्त्र प्रहरी बल नेपालका ६ जना एसएसपीहरूलाई डीआइजीमा बढुवाका लागि सिफारिस गरेको छ ।
पुस १६ गते बसेको समितिको बैठकले एसएसपी कमल गिरी, गणेशबहादुर ठाडा मगर, अभिकुमार सुवेदी, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई र शम्भु सुवेदीलाई डीआईजी बढुवामा सिफारिस गरेको छ ।
डीआईजीमा रिक्त रहेपछि समितिले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको छ ।











प्रतिक्रिया