१० कार्तिक २०८३, मंगलबार

अघोषित लोडसेडिङ हटाउन नेविसंघको चेतावनी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ पुस । धमाधम विद्युत् जान थालेपछि नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अघोषित लोडसेडिङ बन्द गर्न माग गरेको छ ।

नेविसंघले विद्युत प्राधिकरणसँग अघोषित लोडसेडिङ बन्द गर्न माग गरेको हो ।

नेविसंघले अधितकतम माग गत वर्षभन्दा कम हुँदा पनि आपूर्तिमा समस्या आएको भन्दै प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।

दैनिक ५ पटकसम्म आपूर्ति अवरुद्ध हुँदा अनलाइन कक्षा लिएका विद्यार्थीलाई असर परेको संघले जनाएको छ ।