१० कार्तिक २०८३, मंगलबार

ठगी काण्ड मच्चाउने सहदेव कक्षपति थुनामा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । ठगी काण्ड मच्चाएका सहदेव कक्षपतिलाई थुनामा पठाइएको छ ।

चेक अनादर मुद्दामा कक्षपति फरार थिए । २ करोड ७० लाख बिगो मागदावी गरिएको मुद्दामा जिल्ला अदालत काठमाडौँले उनलाई ३ महिना कैद र ३ हजार जरिवाना हुने फैसला गरेको थियो ।

शनिवार पक्राउ गरिएका कक्षपतिलाई अदालतको आदेशले डिल्लीबजार कारागारमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रमेश विष्टले बताए ।