३ कार्तिक २०८३, मंगलबार

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छिन् ।

सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले आउँदो शुक्रबार (पुस १७ गते) दिउँसो ४ बजेका लागि बैठक आह्वान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।