
काठमाडौं, १२ पुस । आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै आज चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । यसअघि शुक्रबार पनि आजकै मूल्यमा सुनचाँदीको कारोबार भएको थियो ।















प्रतिक्रिया