
काठमाडौं, १० पुस । बागमती प्रदेश सरकारबाट प्रचण्ड–नेपाल पक्षका तीन जना मन्त्रीले राजीनामा दिएका छन् ।
आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल र उद्योग पर्यटन तथा वातावरणमन्त्री अरुण नेपालले राजीनामा दिएका हुन् ।
उनीहरुको राजीनामासँगै मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी समेत भइरहेको बताइएको छ ।
















प्रतिक्रिया