
काठमाडौं, १० पुस । ‘हामी यहाँ छौं’ लेखेको प्लेकार्ड छातीमा टाँसेर केहीबेर माईतीघर परिसरमा धर्ना दिएर निर्वाचन आयोग हिँडेको प्रचण्ड–माधव समूहको सरकारविरोधी जुलुशलाई प्रहरीले जमलमै रोकेको छ ।
नाराबाजीसहित निर्वाचन आयोग जान हिँडेको जुलुशलाई निषेधित क्षेत्र पार गर्न नदिन जमलमा रोकिएको हो ।
उक्त स्थानमा जुलुशलाई रोकेपछि नेताद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहित शीर्ष नेताहरु मात्रै आयोमा पुगेका छन् ।
माईतिघर सडकमा धर्ना दिएर निर्वाचन आयोगतिर लागे प्रचण्ड–नेपाल















प्रतिक्रिया