
कञ्चनपुर, ९ पुस । पुनर्वास नगरपालिका ६ टाउनबजार बस्ने ३५ वर्षीया गीता देवी थापाको आगो ताप्ने क्रममा जलेर बुधबार राति मृत्यु भएको छ ।
शरीरमा आगो सल्कीएर गम्भीर घाइते भएकी उनको उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया