१० कार्तिक २०८३, मंगलबार

प्रदेशमा चलखेल भए थप कदम चाल्छु: प्रधानमन्त्री ओली

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा चलखेल भए थप कदम चाल्ने बताएका छन् ।

एक टेलिभिजनमा अन्तरवार्ताका क्रममा उनले यस्तो बताएका हुन् ।

नेकपा विभाजनका प्रभाव तथा असरहरु प्रदेशहरुमा पनि देखिएको छ । जसमा प्रधानमन्त्री ओली र प्रचण्ड नेपाल समूह अलग भएपछि प्रदेशका ६ मध्ये ४ वटा सरकार अल्पमतमा परेका छन् ।

ओली पक्षीय मुख्यमन्त्री रहेका प्रदेश १ का, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश अल्पमतको अवस्थामा पुगेका छन् । यस्तो स्थितिमा प्रदेशमा चल खेल थाले थप कदम चाल्ने बताएका हुन् ।