३ कार्तिक २०८३, मंगलबार

मंगलबार सुनचाँदीको मूल्य सामान्य घट्यो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । सोमबार बढेको सुनको मूल्य आज मंगलबार सामान्य घटेको छ ।

आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन छापावाला सुन प्रतितोला ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै मंगलबार तेजाबी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य पनि मंगलबार ओरालो लागेको छ । आज चाँदी तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।