३ कार्तिक २०८३, मंगलबार

विप्लव समूहका विद्यार्थी नेता उषाकिरण माइतघरबाट पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । विप्लव समूहका विद्यार्थी नेता उषाकिरण आजाद काठमाडौंको माइतघर मण्डलाबाट पक्राउ परेका छन् ।

माइतीघरमा सरकारविरोधी प्रर्दशनका क्रममा उनलाइ प्रहरीले पक्राउ गरेको हो । उनी अखिल क्रान्तिकारीको त्रिचन्द्र कलेजका एकाई अध्यक्ष थिए ।

अहिले माइतीघरमा विवेकशील साँझालगायत दलहरुले प्रर्दशन गरिरहेका छन् ।