१० कार्तिक २०८३, मंगलबार

संसद विघटन अघि नै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव गरिएको खुलासा

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

संसद विघटन गर्नु अघि नै नेकपाका सांसदहरुले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रसताव दर्ता गराएका थिए ।

प्रधानमन्त्री ओलीविरुद्धको लगिएको प्रस्तावमा भावी प्रधानमन्त्रीका रुपमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम राखिएको थियाे ।

अविश्वासको प्रस्तावमा पहिला दाहालले हस्ताक्षर गरेका छन् भने उनीपछि वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालले हस्ताक्षर गरेका थिए ।

यो प्रस्ताव दर्ता भएलगत्तै राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संसद विघटन गरेकी थिइन् ।