
काठमाडौँ, ५ पुस । नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली विनै सुरु भएको एक नेताले जानकारी दिएका छन् ।
बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु मात्रै सहभागी छन् ।
प्रधानमन्त्री ओलीको पछिल्लो कदमबारे बैठकमा गम्भीर बहस हुने बताइएको छ ।















प्रतिक्रिया