१० कार्तिक २०८३, मंगलबार

रिक्त रहेको संवैधानिक पदमा भयो नियुक्ति, क-कसको नियुक्ति कहाँ ? (विवरणसहित)

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ पुस । सरकारले संवैधानिक पदमा रिक्त रहेका पदहरुमा नियुक्ति गरेको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र प्रधान न्यायाधीश चोलेन्द्र समशेरजबरा समेतको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद बैठकमार्फत नियुक्ति गरेका हुन् ।

तीन जनाको उपस्थितिको बैठकबाट भएको नियुक्ति विवरण यस्तो छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

प्रेमकुमार राई (प्रमुख आयक्त)
जयबहादुर चन्द (आयुक्त
किशोरकुमार सिलवाल (आयुक्त)

निर्वाचन आयोग

वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी (आयुक्त)
डाक्टर जानकी तुलाधर (आयुक्त)

राष्ट्रिय मानव अधिकार आयोग

तपबहादुर मगर (अध्यक्ष)
मनोज दवाडी (सदस्य)
डा.सूर्य ढुङ्गेल (सदस्य)
लिली बस्नेत थापा (सदस्य)
मिन ठाकुर (सदस्य)

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

जुद्ध गुरुङ (सदस्य)
अमरराज मिश्र (सदस्य)

महिला आयोग

कमलाकुमारी पराजुली (अध्यक्ष)
कृष्णकुमारी पौडेल खतिवडा (सदस्य)
विद्याकुमारी सुनार (सदस्य)

दलित आयोग

देवराज बिक (अध्यक्ष)
मिना शोब (सदस्य)
परशुराम रम्तेल (सदस्य)
कुञ्ज बराइली (सदस्य)
मेहेने पार्थी (सदस्य)

समावेशी आयोग

मानप्रसाद खत्री (अध्यक्ष)
रामकृष्ण तिमिल्सिना (सदस्य)
हरिदत्त जोशी (सदस्य)

आदिवासी जनजाति आयोग

रामबहादुर थापा (अध्यक्ष)
मिनश्रीस मगर (सदस्य)
मिनचुङ लामा (सदस्य)
रिमा राना (सदस्य)
शरण राई (सदस्य)

मधेशी आयोग

जीवत्व साह (सदस्य)
रेणुदेवी साह (सदस्य)
विजय गुप्ता (सदस्य)

थारु आयोग

विकास चौधरी (सदस्य)
बबिता चौधरी(सदस्य)
सुबोध सिंह (सदस्य)
भोलाराम चौधरी (सदस्य)

मुस्लिम आयोग

मोहम्मदिन अलि (सदस्य)
मिर्जा अरसद बेग (सदस्य)