३ कार्तिक २०८३, मंगलबार

सोमेश्वर पर्वत श्रृंखलाको डाँडा भत्किएर परुई खोला थुनियो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ४ पुस । चितवन माडीस्थित सोमेश्वर पर्वत श्रृंखलाको एउटा डाँडा भत्किएर स्थानीय परुई खोला थुनिएको छ ।

डाँडा भत्किएर खोलाको करिब ५०० मिटर क्षेत्र पुरेको छ । थुनिएको क्षेत्रमा निकै अग्लो बाँध बनेको स्थानीयको भनाइ छ ।

पहिरोका कारण खानेपानी र सिंचाइमा समस्या आएको बताइएको छ भने थुनिएको खाला अचानक फुट्यो भने तल्लो तटीय क्षेमा असर गर्ने त्रास पनि बढेको छ ।