१० कार्तिक २०८३, मंगलबार

बझाङमा भीरबाट लडेर एक जनाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

बझाङ, ३ पुस । साईपाल गाउँपालिका ५ न्यूना बस्ने १८ वर्षीय बीरेन्द्र बोहराको शुक्रबार बिहान सोही ठाउँस्थित भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको छ ।

घरबाट ३० मिनेट टाढा खोलाबाट आफ्नै घरको घर छाउने सिलेट (पत्थर) ल्याउने क्रममा भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।