३ कार्तिक २०८३, मंगलबार

सभामुख सापकोटाविरुद्धको मुद्दा सर्वोच्चले हेर्न भ्याएन !

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । सभामुख अग्नि सापकोटाविरूद्ध परेको व्यक्ति हत्याको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासले ‘हेर्न नभ्याइने’को सूचीमा राखेको छ ।

मुद्दाको आज पेशी तोकिएको थियो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासहित पाँच वरिष्ठ न्यायाधीश रहन्छन् ।

यसअघि पनि २०७६ को फागुन ३० गते पेशी चढे पनि मुद्दा इजलासले हेर्न भ्याएको थिएन । लकडाउनका बेला अदालत बन्द थियो ।

शसस्त्र द्धन्द्धकालमा काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रत्यक्ष संग्लन भएको भन्दै लामाकी पत्नी पूर्णिमायाले २०६४ सालमा सर्बोच्च अदालतमा मुद्धा दर्ता गराएकी थिइन् ।