
काठमाडौ, ३ पुस । सभामुख अग्नि सापकोटाविरुद्ध परेको व्यक्ति हत्यासम्बन्धी मुद्दाबारे सर्वोच्च अदालतले आज सुनुवाई गर्ने भएको छ ।
शसस्त्र द्धन्द्धकालमा काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रत्यक्ष संग्लन भएको भन्दै लामाकी पत्नी पूर्णिमायाले २०६४ सालमा सर्बोच्च अदालतमा मुद्धा दर्ता गराएकी थिइन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा मुद्दाको सुनुवाई हुँदैछ ।
पटक पटक पेसीमा राखिए पनि हेर्न नभ्याएको भन्दै मुद्दाको सुनुवाई सर्दै आएको थियो ।















प्रतिक्रिया