१० कार्तिक २०८३, मंगलबार

संसदको विशेष अधिवेशनकाे माग गर्दै रावल र भुसाल शीतलनिवासमा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ पुस । सत्तारुढ नेकपाका केही सांसदहरु संघीय संसदको विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् ।

निवेदन र सांसदहरुको हस्ताक्षरसहित सांसद भीम रावल, पम्फा भुसालको टोली विशेष अधिवेशनको माग गर्दै शीतलनिवास पुगेका हो ।