१० कार्तिक २०८३, मंगलबार

माइतीघरमा मनाइयो तेस्रो राष्ट्रिय झण्डा दिवस

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ पुस । आज पुस १ गते तेस्रो राष्ट्रिय झण्डा दिवम मनाइएको छ ।

वि.सं. २०७५ पुस १ देखि दिवस मनाउँदै आएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले यस वर्ष पनि माइतीघरमा राष्ट्रिय झण्डा दिवस मनाएको हो ।

२०१९ पुष एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो । सोही दिनको सम्झनामा प्रतिष्ठानले दिवसको रुपमा मनाउँदै आएको छ ।