
काठमाडौं, २८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सम्पन्न भएको छ ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको समेत सहभागितामा सम्पन्न बैठकले पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
आगामी बैठक पुस १ गते दिउँसो १ बजे बस्ने निर्णय भएको छ ।
यसअघि मंसिर २१ गते बसेको बैठकमा प्रधानजमन्त्री ओली सहभागी थिएनन् ।















प्रतिक्रिया