
काठमाडौँ, २७ मंसिर । सुदूरपश्चिम प्रदेशका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
प्रदेशका पहाडी जिल्लालाई केन्द्र बनाएर दिउँसो साढे १ बजे भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूकम्पले घर निकै हल्लाएको बताइएको छ । भूकम्पले घर हल्लाएपछि स्थानीयहरु घर बाहिर निस्केका थिए । यद्यपि भूकम्पले केकति क्षति पुर्याएकोबारे विवरण प्राप्त नभएको बताइएको छ ।















प्रतिक्रिया