
काठमाडौँ, २६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओेली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सभापति शेबहादुर देउवाबीच छलफल भएको छ ।
उनीहरुबीच बालुवाटारमा शुक्रबार साँझ ६ बजे भेटवार्ता भएको छ ।
छलफलमा नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ र काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकको पनि सहभागीता रहेको जनाइएको छ ।















प्रतिक्रिया