२ कार्तिक २०८३, सोमबार

लोहनी र थापाद्वारा सांसद लिङ्गदेनको स्वास्थ्य अवस्थाबारे जानकारी

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ मंसिर । राप्रपा अध्यक्षद्वय डा प्रकाशचन्द्र लोहनी र कमल थापाले अस्वस्थ भई ललितपुरको मेडिसिटी अस्पतालमा उपचारारत पार्टीका सांसद राजेन्द्र लिङ्देनको स्वास्थ अवस्थाबारे जानकारी लिएका छन् ।

अस्पतालका  डाक्टर दिप्तेश अर्याल  र  सिईयो पंकज बास्कोटाले अध्यक्षद्वयलाई लिङ्देनको पछिल्लो स्वास्थ अवस्था बारे जानकारी गराएका थिए ।

अस्पतालले दिएको जानकारी अनुसार सांसद लिङ्ग्देनको स्वास्थ अवस्थामा उल्लेख्य सुधार भएर छ ।  लिङ्देनमा निमोनियाको समस्या देखिएपछि बिहीबार झापाबाट काठमाडौं ल्याइएको थियो ।