२ कार्तिक २०८३, सोमबार

कोरोना संक्रमणबाट पूर्वराजदूत लामाको निधन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । दक्षिण कोरियाका लागि नेपालका पूर्वराजदूत एवम्‌ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य कमानसिं लामाको कोरोना संक्रमणबाट निधन भएको छ ।

कोरोना संक्रमण भएपछि लामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचाररत थिए । २०४८ सालमा राष्ट्रिय जनमोर्चाका तर्फबाट लामा काभ्रेबाट सांसद बनेका थिए ।

सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत समेत रहेका लामालाई प्रेसर, सुगरको समस्यासँगै किड्नीमासमेत समस्या थियो ।