२ कार्तिक २०८३, सोमबार

आईएमई जनरल इन्स्योरेन्सको कम्पनी सचिवमा उमा जोशी नियुक्त

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । आईएमई जनरल इन्स्योरेन्सको कम्पनी सचिवमा उमा जोशी नियुक्त भएकी छिन् ।

कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको ९६औँ बैठकबाट कम्पनीको कानून विभाग प्रमुख जोशीलाई कम्पनी सचिवमा नियुक्त गरिएको कम्पनीले बताएको छ ।

मंसिर २१ गतेदेखि लागू हुने गरी उनलाई सो पदमा नियुक्त गरिएको कम्पनीकोका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले जानकारी दिए ।