
काठमाडौं, २२ मंसिर । सिभिल बैंकले ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैंकको एक्सटेन्सन कार्यालय सञ्चालनमा आएसँगै कार्यालयका सेवाग्राहीले आफ्नो सम्पूर्ण राजस्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलै भुक्तनी गर्न सक्ने छन् ।
करिब ५ लाखभन्दा बढी ग्राहकहरुलाई ११४ वटा शाखाहरु तथा ३ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करिब रू. ७० अर्व भन्दा बढी निक्षेप परिचालन गरी रू. ६१ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।















प्रतिक्रिया