९ कार्तिक २०८३, सोमबार

बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ मंसिर । रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक महिला संक्रिमतको मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा सैनामैना नगरपालिका १ की ५५ वर्षीया महिला रहेकी छन् । उनको उपचारको क्रममा आइतबार मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

ति महिलामा मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने मंसिर ११ गते अस्पतालमा भर्ना गरिएको थियो ।