९ कार्तिक २०८३, सोमबार

राजतन्त्रको माग गर्दै काठमाडौँमा प्रदर्शन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० मंसिर । काठमाडौँमा राजतन्त्रको पक्षमा प्रदर्शन भएको छ ।

राजातन्त्रका पक्षधरहरुले माइतीघरमा विभिन्न नारा तथा ब्यानर, प्लेकार्ड तथा राष्ट्रिय झण्डासहित प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरुले हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापनाको माग गरेर प्रदर्शन गरेका हुन् ।