
काठमाडौं, २० मंसिर । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेट भएको छ ।
बालुवाटारमा सचिवालय बैठक बस्नुअघि दुई अध्यक्षबीच भेट भएको स्रोतको भनाइ छ । दुई अध्यक्षबीच कात्तिक २५ गते यता छलफल हुन सकिरहेको थिएन ।















प्रतिक्रिया