९ कार्तिक २०८३, सोमबार

गुल्मीमा आफ्नै पसलको तार सर्ट हुँदा करेन्ट लागेर एकको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, १९ मंसिर । गुल्मीमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा मुसिकोट नगरपालिकाका वडा नं. ७ वामीटक्सार बजारका २६ वर्षीय धिरज कार्की रहेका छन् । उनको आफ्नै पसलमा विद्युतको तार सर्ट भई करेन्ट लागेर मृत्यु भएको हो ।

उनको लुम्बिनी अस्पताल वामीटक्सारमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।