६ मंसिर २०८३, आइतबार

विमानस्थलका कर्मचारी बस्ने घरमा आगलागी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

सिमकोट, १८ मंसिर । हुम्लाको सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ ।

बिहीबार बिहान करिब ४ बजे विमानस्थलका प्रमुख बस्ने घरको पछाडि रहेको विद्युतको तारमार्फत आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ ।

कार्यालय प्रमुख बस्ने एक कोठा पूर्णरूपमा जलेर नष्ट भएको छ भने अन्य कोठामा आगो लागेको प्रहरीले जनाएको छ ।