२ कार्तिक २०८३, सोमबार

बलिउड कलाकार सन्नी देओलमा कोरोना पुष्टि

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ मंसिर । बलिउड अभिनेता सन्नी देओललाइ कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आफूमा कोरोना देखिएको सन्नी आफैले ट्वीटरमार्फत जानकारी दिएको हुन
।
उनको परिवार केही दिन अघि मनाली पुगेको थियो । अन्य सदस्यहरु फर्किसकेका र उनी पनि भोलि फर्कने क्रममा कोरोना टेस्ट गराउँदा संक्रमण देखिएको जनाइएको छ ।

सन्नी अक्सर मनालीमा आफ्नो समय बिताउने गर्दछन् ।