९ कार्तिक २०८३, सोमबार

३ दिनदेखि बेपत्ता अर्घाखाँचीका एक पुरुषको शव फेला

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १६ मंसिर । अर्घाखाँचीमा तीन दिनदेखि बेपत्ता भएका एक जना पुरुष मंगलबार मृता अवस्थामा भेटिएका छन् ।

आइतबार घरबाट निस्किएका सन्धिखर्क नगरपालिका–१ हस्पिटल लाइनका ५५ वर्षीय लक्ष्मण न्यौपाने ३ दिनदेखि बेपत्ता रहेकामा आज मृत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले न्यौपानेको शव बाँगी खोलाको सोन्ठेमा फेला परेको जनाएको छ ।

उनको शव खोलाको पानीमा डुबिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।